लण्डन, स्वीमिङ पुलमा नुहाउनु कुनै ठूलो कुरा होइन तर पूलमा नुहाउनाले कोही महिला गर्भवती भएमा अचम्ममा पर्नु सामान्य हो ।
यस्तो घटना अमेरिकाको फ्लोरिडामा देखिएको हो । जहाँ १६ जना केटीहरु एक पार्टिको समयमा पूलमा नुहाए पछि गर्भवती भएका छन् ।
यी केटीहरुले न त कुनै पुरुष सँग सम्बन्ध बनाएका थिए र न यो टेस्टट्युब बेबीको मामिला नै हो । ति १६ जना केटीहरु आफ्नो एक साथीको पार्टीमा गएका थिए । सबै केटीहरु १७ वर्ष भन्दा कम उमेरकी थिए ।
उनीहरुले पार्टीमा धेरै रमाइलो गरे र पूलमा धेरै नै मस्ती गरे । तर, पार्टीको केही दिनपछि ति केटीहरुलाई थाहा भयो कि उनीहरु गर्भवती भए का छन् ।
खबरहरु अनुसार यो विषयमा जाँच गर्दा थाहा भयो कि जुन स्वीमिङ पूलमा यी केटीहरु नुहाउन गएका थिए त्यसमा कुनै पुरुषको स्पर्म थियो । यही स्पर्मको कारणले ती केटीहरु गर्भवती भएका थिए ।
तर, सत्य कुरा के हो भनेर डाक्टरहरुले पनि यो विषयमा अनुसन्धान गरिरहेका छन् । किनभने यो घटनाको सत्यताको बारेमा पनि शंका गरिएको छ । केही समाचार वेवसाइटहरुले यसलाई झुटो खबर बताएका छन् ।साभार नेपालीपत्र

Share To:

Unknown

Post A Comment:

0 comments so far,add yours