हेमन्त न्यौपाने
पुनर्वास
माघ २१
कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर १ बिच फाँटामा हात्तीकोको आक्रमणबाट ५० बर्षिय स्थानीय रामे सुनारको मृत्यु भएको छ ।
विहान ७ बजे नै भारत तर्फ मजदुरी गर्न जान लागेका उनको हात्तीले आक्रमण गरि ज्यान लिएको प्रहरीले जनाएको छ ।
Post A Comment:
0 comments so far,add yours