2017
рдХрд╣िрд▓े рдХрд╣िँ рдирд╕ोрдЪेрдХो рд╣ुрди्рдЫ । рдд्рдпрд╕्рддै рднрдпो рдПрдХ рдпुрд╡рддीрдХो рдЬीрд╡рдирдоा рдкрдиि ।
рдЙрдирдХो рдиाрдо рд╣ो, рд╕ाрдЗрдоा рд╣ुрд╕ेрди । рдЙрдоेрд░ реирез рдмрд░्рд╖ ।
рдХाрд╢्рдоीрд░рдХो рд░ाрдЬрдзाрдиी рд╢्рд░ीрдирдЧрд░рдоा рдмрд╕्рдиे рдпी рдпुрд╡рддी рдЕрд╣िрд▓े рд╕ोрд╢рд▓ рдоीрдбिрдпाрдоा рднाрдЗрд░рд▓ рдмрдиेрдХी рдЫिрди् । рдд्рдпो рдкрдиि рдПрдЙрдЯै рд╕ेрд▓्рдлीрдХो рднрд░рдоा । рднрдПрдХो рдХे рднрдиे, рдд्рдпрд╕рддाрдХा рд╢ाрд╣рд░ुрдЦ рдЖрдл्рдиो рдлिрд▓्рдо ‘рд░рдЗрд╕’рдХो рдк्рд░рдоोрд╕рдирдоा рдеिрдП । рд╕ोрд╣ि рджौрд░ाрди рдЙрдиी рдкुрдгेрдХो рд╕िрдо्рдмिрдУрд╕िрд╕ рдХрд▓ेрдЬ рдкुрдЧे ।
рдд्рдпрд╣ाँ рд╢ाрд╣рд░ुрдЦрд▓े рдЖрдл्рдиा рдк्рд░рд╢ंрд╕рдХрд╕ँрдЧ рд╕ेрд▓्рдлी рд▓िрдП рд░ рд╕ोрд╢рд▓ рдоीрдбिрдпाрдоा рдкोрд╕्рдЯ рдЧрд░े । рдХрд╕्рддो рднрдЗрджिрдпो рднрдиे, рдд्рдпрд╣ी рд╕ेрд▓्рдлीрд▓े рдПрдХ рдЕрдкрд░िрдЪिрдд рдпुрд╡рддीрд▓ाрдИ рднाрдЗрд░рд▓ рдмрдиाрдЗрджिрдпो । рдЙрдХ्рдд рд╕ेрд▓्рдлीрдХो рдХрдоेрди्рдЯрдоा рд╢ाрд╣рд░ुрдЦрдХो рднрди्рджा ‘рдоिрд╕्рдЯ्рд░ी рдЧрд░्рд▓’рдмाрд░े рдЪрд░्рдЪा рднрдпो ।
рд╢ाрд╣рд░ुрдЦрдХो рдлेрд╕рдмुрдХ рдкेрдЬрдоा рдХрдоेрди्рдЯ рдЧрд░्рджै рдХрддिрд▓े рдд рдЙрдХ्рдд рдпुрд╡рддीрд╕ँрдЧ рдмिрд╣ेрдХो рдк्рд░рд╕्рддाрд╡ рдкрдиि рд░ाрдЦेрдХा рдЫрди् । рдпрдж्рдпрдкी рдЗрди्рдЯрд░рдиेрдЯрдоा рдЖрдл्рдиो рдлोрдЯोрд▓े рд╕рдирд╕рдиी рдордЪ्рдпाрдЗрд░рд╣ँрджाрд╕рдо्рдо рдпुрд╡рддी рд╡ेрдЦрдмрд░ рдеिрдЗрди् । ‘рдорд▓ाрдИ рдоेрд░ी рд╕ाрдеीрд▓े рдпो рдЦрдмрд░ рд╕ुрдиाрдЗрди्’ рд╕ाрдЗрдоाрд▓े рднрдиेрдХी рдЫिрди्, ‘рд╡िрд╢्рд╡ाрд╕ рдЧрд░्рдиै рдЧाрд╣्рд░ो рднрдпो । рддрд░, рдд्рдпрд╕рдкрдЫि рдиिрд░рди्рддрд░ рдо्рдпाрд╕ेрдЬ рд░ рдлोрди рдЖрдЙрди рдеाрд▓े ।’
Online Khabar


हेमन्त न्यौपाने
पुनर्वास
माघ २१
कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर १ बिच फाँटामा हात्तीकोको आक्रमणबाट ५० बर्षिय स्थानीय रामे सुनारको मृत्यु भएको छ ।
विहान ७ बजे नै भारत तर्फ मजदुरी गर्न जान लागेका उनको हात्तीले आक्रमण गरि ज्यान लिएको प्रहरीले जनाएको छ ।


फलेवास (पर्वत)
२१ माघ,
पर्वत जिल्लाको कुश्मा नगरपालिका–१२ चुवामा हालै नयाँ गुफा फेला परेको छ । चुवामा रहेको लालेश्वर शिव मन्दिर नजिकै हालै पत्ता लागेको नयाँ गुफाको नाम लालेश्वर राखिएको छ ।
बाहिर हेर्दा सामान्य भए पनि भित्र गएर हेर्दा अनौठो लाग्ने स्थानीयवासी मुगा पोखरेलले बताए । झन्डै ३०० मिटर लामो उक्त गुफाभित्र विभिन्न देवीदेवताका आकृति, बगेको पानी र अन्य मनमोहक दृश्य देखिएपछि गुफा संरक्षणका लागि स्थानीय विष्णु पोखरेलको अध्यक्षतामा लालेश्वर गुफा संरक्षण समिति गठन गरिएको छ ।
स्थानीयवासीले हालै श्रमदान गरेर गुफाको भित्री भाग र बाहिरी भागसमेत सरसफाइ गरेका छन् । अहिले गुफासम्म जाने गोरेटो बाटोसमेत निर्माण गरिसकिएको स्थानीयवासी खिमलाल पोखरेलले जानकारी दिए ।
गुफाको प्रचारप्रसार र प्रवद्र्धन गर्न सकेमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने सम्भावना रहेको छ । पोखरा–बागलुङ राजमार्गभन्दा झन्डै एक किलोमिटरको दुरीमा रहेको उक्त गुफाको विकासका लागि आवश्यक सहयोग गर्न स्थानीयवासीले माग गरेका छन् ।
पर्वतको देउपुर गाविसमा पनि केही महिनाअघि नयाँ गुफा फेला परेको थियो । यसबाहेक गुप्तेश्वर, अलपेश्वर गुफा धार्मिक र पर्यटकीय हिसाबले मुलुकभरि नै प्रसिद्ध मानिन्छन् ।


नयाँ दिल्ली:
आईफोन प्रयोगकर्ताहरुका लागि एउटा खुसीको खबर आएको छ । अबको केही महिनामै विश्वचर्चित अमेरिकन कम्पनी एप्पलले आईफोन भारतमै उत्पादन गर्ने भएको छ।
भारतमै आईफोन बन्न थालेपछि यसको मूल्यमा पनि कमी आउने अनुमान गरिएको छ । आईफोनले आफ्नो पहिलो निर्माण युनिट बेङ्गलुरूमा स्थापनाको तयारी थालेको छ ।
यसबारेमा भारतीय सरकारले एक विज्ञप्ती जारी गर्दै एप्पलले आईफोन उत्पादनका लागि ‘प्राराम्भीक निर्माण कार्य’ थाल्न कम्पनीको स्वागत गरेको छ ।
कर्णाटक प्रदेशका सूचना प्रविधित मन्त्री प्रियङ्का खडकले विज्ञप्तीमा एप्पलले बेङ्गलुरूमा आईफोन निर्माण कम्पनी निर्माण शुरू गर्न चाहेको बताएकी छन् ।
यस्तो हुँदा अमेरिकामा रहेको आधुनिक प्रविधि भारतसम्म आउनेछ । यसले दक्षिण एसियामा आईफोन सस्तो हुनेछ ।
कर्णाटक सरकारले मिति तय नगरेपनि केही महिनाभित्रैबाट एप्पले बेंगलुरुमा आईफोन उत्पादन कम्पनी खोल्ने तयारी थालेको छ ।
समाचार अनुसार यसै सालको मध्यसम्ममा बेंगलुरुमा आईफोन उत्पादन युनिट सञ्चालमा आइसक्नेछ ।
एप्पलले आईफोन एसेम्बल गर्ने देशमा अब भारत तेस्रो देश हुनेछ । एप्पलको यो निर्णयले मेक इन इन्डियालाई पनि गति मिल्ने अनुमान गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।


लहान
माघ २१ –
राज्यविरुद्धको सङ्गठित अपराध मुद्दामा पक्राउ परेका स्वतन्त्र मधेस गठबन्धका संयोजक चन्द्रकान्त राउत ९सीके राउत० लाई थप १० दिन थुनामा राखी अनुसन्धान गर्न सिरहा जिल्ला अदालतले आदेश दिएको छ ।
मुद्दामा थप अनुसन्धान गर्नुपर्ने भन्दै इलाका प्रहरी कार्यालय लहानले म्याद थप माग गरेपछि अदालतले यस्तो आदेश दिएको हो । इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजकुमार केसीका अनुसार अदालतको यो आदेशसँगै राउतलाई थुनामा राखी अनुसन्धान गर्न र उहाँविरुद्ध थप प्रमाण जुटाउन सहज हुनेछ ।
गएको ५ गते सिरहाको लहानको सभामा राउतले मधेस छुट्टै देश बन्ने अभिव्यक्ति दिनुको साथै देश टुक्र्याउने गतिविधि सञ्चालन गर्दै आएकाले उहाँमाथि राज्यविरुद्ध सङ्गठित अपराधअन्तर्गत मुद्दा चलाइएको प्रहरी नायब उपरीक्षक केसीले बताउनुभयो ।
सप्तरीको महदेवा गाविस घर भई जनकपुरमा कोठा भाडा लिएर बस्दै आएका राउतलाई हिजो बिहीबार जनकपुर माछाबजार नजिकै कोठामा छापा मारेर प्रहरीले पक्राउ गरेको थियो ।
राउतलाई म्याद थपको लागि अदालत लगिने भएपछि बिहानैदेखि लहानको सुरक्षा व्यवस्था कडा पारिएको छ । राउतविरुद्ध यसअघि पनि विशेष अदालतमा राज्य विप्लबको मुद्दा चलेको थियो । तर उहाँ धरौटीमा छुटेका थिए ।
राज्यविरुद्धको अपराध र सजाय ऐन २०४६ मा कसैले नेपालको सार्वभौमसत्ता, अखण्डता वा राष्ट्रिय एकतामा खलल पार्ने नियतले कुनै अव्यवस्था उत्पन्न गरेमा वा सो गर्ने उद्योग गरेमा जन्मकैद हुने कानुनी व्यवस्था रहेको छ । रासस


काठमाडौं
माघ २१ –
निर्देशक विकास राज आचार्यले सिनेमा ‘निराञ्जना’ दीपक राज गिरी र दीपा श्री निरौलासँग मिलेर बनाउन लागेका छन् । विकासको निर्देशनमा बन्न लागेको यो सिनेमा आमा सरस्वती मुभिज प्राली र विकास राज आचार्यको ब्यानरमा बन्ने छ ।
सिनेमामा दीपक राज गिरी, दीपा श्री निरौला र विकास राज आचार्यको लगानी रहनेछ । सिनेमालाई विकास राज आचार्यले नै निर्देशन गर्नेछन् ।
विकासले लेखेको कथा दीपक राज गिरीलाई मन परेका कारण दीपकले यो सिनेमा आफ्नो ब्यानरमा बनाउन चाहेका हुन् । हाल दीपक राज गिरी, विकास राज आचार्य र समिप तिमिल्सिनाले सिनेमाको कथा हेरफेर गरिरहेका छन् ।
निश्चल स्वस्तीमाको मुख्य भूमिका !
पुरुषोत्तम प्रधानले खिच्ने यो सिनेमामा मुख्य अभिनेताको रुपमा निश्चल बस्नेत र जितु नेपाललाई देख्न पाइने लगभग पक्का पक्की भइसकेको छ । निरान्जनामा निश्चलको को–स्टारको रुपमा उनकी जीवन संगीनी स्वस्तीमा हुनेछिन् । त्यस्तै जितु नेपालको हिरोइन भने को हुने त्यसको फाइनल भएको छैन । तर जितु नेपालको को–स्टारको रुपमा अभिनेत्री वर्षा राउत हुने सम्भावना बलियो छ । निरान्जनामा निश्चल बस्नेत, जितु नेपाल, स्वस्तीमा खड्का, किरण केसी, अनुभव रेग्मी, राजाराम पौड्याल लगायतका कलाकारहरु हुने भने लगभग फाइनल भएको विकास राज आचार्यले जानकारी दिएका छन् । तर सिनेमाको लागि कुनै पनि कलाकारले साइन भने गरेका छैनन् ।
दीपक र दीपालाई कथाले माग्न सक्छ !
चाँजोपाँचो छिट्टै मिलेमा फागुनको दोस्रो साता नभए चैतको पहिलो सातादेखि फ्लोरमा जाने सम्भावना देखिएको यो सिनेमामा दीपक र दीपालाई देख्न पाइन्छ कि पाईँदैन ? भन्ने हाम्रो प्रश्नमा विकासले भने, ‘उनीहरुलाई कथाले माग्छ की माग्दैन त्यो समयले बताउँछ । कथाले मागेको खण्डमा उनीहरु पनि यो सिनेमामा देखिनेछन् ।’ कमेडि र सेन्टिमेन्टल प्रेमकथामा आधारित यो सिनेमामा द्वन्द्वले ठाउँ पाउने छैन । सिनेमामा तीनवटा गीतहरु एउटा लोकगीत, एउटा प्रेम गीत र एउटा सेन्टिमेन्टल गीत समावेश गरिने विकासले हामीलाई जानकारी दिएका छन् ।
Ujyaalo Online


जापान ।
यहि फेब्रवरी १० मा जापानी प्रधानमन्त्री सिन्जो आबे अमेरिका जाँदेछन् र ११ तारिकमा फ्लोरिडास्थित एक गल्फ रिसोर्टमा अमेरिकी राष्ट्रपतिसँग वार्ता गर्दैछन् ।
यो समान्य विषय भयो, तर यहाँ गम्भिर विषय लुकेको छ । विश्व राजनीति र राजनेताहरु यतीबेला ट्रम्प विरोधी देखिएका छन् भने जापानले उनीसँगको सहकार्यलाई बलियो बनाउने बताउँदै आएको छ ।
यद्यपी ट्रम्पले जापानी कम्पनीहरुलाई बढी कर लिने बताउँदै आएको अवस्थामा यो भेटवार्ता पनि तनावपुर्ण हुन सक्ने अनुमान छ । यस बीचमा उनी अर्थात् अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प जापानको घेराबन्दीमा पर्ने निश्चित प्राय छ भने साथमा जमएनी र चीन पनि हुनेछन् ।
एका तर्फ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प‘अमेरिका फस्र्ट’ भन्दै मुक्त बजार व्यवस्थाको नियन्त्रिक गर्ने भनिरहेका छन् । त अर्को तर्फ विश्वका अन्य नेता भने कारोबार तथा व्यापारका क्षेत्रमा ट्रम्पले दिएको धम्कीको सामना गर्न एकजुट भएका छन् ।
ट्रम्पले जर्मनी तथा जापान विदेशी मुद्रा विनमिय बजारलाई प्रभावित गरेर आफ्नो हितमा व्यापारका नियम बनाउन लागि परेको आरोप लगाएका थिए । यसमाथि प्रतिक्रिया जनाउँदै जापानका प्रधानमन्त्री सिन्जो आवे तथा जर्मनीका चान्सलर एन्जेला मार्केल एक ठाउँमा उभिएका छन् । यतीबेला विश्वका कयौं देशका प्रमुखहरु ट्रम्प विरुद्ध उत्रिएका छन् ।
यूरोपियन काउन्सिलमा विदेशी सम्बनधका निर्देशक मार्क लेनर्द भन्छन्, ‘ट्रम्पका साथ ठूलो टकराब हुने अवस्था आएको छ । ट्रप अमेरिका पहिलोको एजेण्डामा अगाडि बढ्नका लागि चीन तथा बाँकी देशसँग बेमतलवबका भू राजनीतिक उक्सावटमा लागेका छन् ।’
ट्रम्प कार्यालय शुरुवाती दिनबाट नै झगडा तथा विवादमा तानिएको छ । यति मात्र होइन ट्रम्पको अहिलेसम्मको काम विवादित बनेको छ । जसका कारण विश्व व्यापार तथा मुद्रामा तनाव बढेको आभास भएको छ ।
पछिल्लो समय अष्ट्रेलियाका प्रधानमन्त्रीसँगको फोन वार्ता निकै तनावपुर्ण भएको छ भने यी दुई देश बीचको सम्बन्ध नै धुमील बनिसकेको छ ।
अमेरिका बहुपक्षीय सम्झौताको सट्टा द्विपक्षीय सन्धिलाई महत्व दिएर अगाडि बढेको छ । यी कदहरुका बीच अमेरिका बाहेका शक्तिशाली राष्ट्रहरु नयाँ गठबन्धन र समीकरणको तलाशमा जुटेका छन् ।
अब जापानले लिने नीतिले पनि ट्रम्पलाई समस्या पर्न सक्छ । यदी उनले जापानी कम्पनीहरुमाथि करको दायरा बढाए भने करिब २० लाख रोजगारि गोम्ने मात्र हैन जापानी कम्पनीहरु एसिया र युरोप केन्द्रीत बन्ने छने भने तीन र जर्मनीको साथ लिएर जापान अमेरिकाको विरोधमा लाग्ने छ । र यो घेराबन्दी उनका लागि महंगो सावित हुने छ ।

लण्डन, स्वीमिङ पुलमा नुहाउनु कुनै ठूलो कुरा होइन तर पूलमा नुहाउनाले कोही महिला गर्भवती भएमा अचम्ममा पर्नु सामान्य हो ।
यस्तो घटना अमेरिकाको फ्लोरिडामा देखिएको हो । जहाँ १६ जना केटीहरु एक पार्टिको समयमा पूलमा नुहाए पछि गर्भवती भएका छन् ।
यी केटीहरुले न त कुनै पुरुष सँग सम्बन्ध बनाएका थिए र न यो टेस्टट्युब बेबीको मामिला नै हो । ति १६ जना केटीहरु आफ्नो एक साथीको पार्टीमा गएका थिए । सबै केटीहरु १७ वर्ष भन्दा कम उमेरकी थिए ।
उनीहरुले पार्टीमा धेरै रमाइलो गरे र पूलमा धेरै नै मस्ती गरे । तर, पार्टीको केही दिनपछि ति केटीहरुलाई थाहा भयो कि उनीहरु गर्भवती भए का छन् ।
खबरहरु अनुसार यो विषयमा जाँच गर्दा थाहा भयो कि जुन स्वीमिङ पूलमा यी केटीहरु नुहाउन गएका थिए त्यसमा कुनै पुरुषको स्पर्म थियो । यही स्पर्मको कारणले ती केटीहरु गर्भवती भएका थिए ।
तर, सत्य कुरा के हो भनेर डाक्टरहरुले पनि यो विषयमा अनुसन्धान गरिरहेका छन् । किनभने यो घटनाको सत्यताको बारेमा पनि शंका गरिएको छ । केही समाचार वेवसाइटहरुले यसलाई झुटो खबर बताएका छन् ।साभार नेपालीपत्र


 
सबै किसिमका सुख प्राप्त गर्न, रक्तविकार शमन गर्न, शत्रुदमनका निम्ति, स्वास्थ्य रक्षार्थ तथा पुत्र प्राप्तिका लागि मङ्गलबारको व्रत एकदमै उत्तम मानिन्छ। यो व्रत शुक्ल पक्षको पहिलो मङ्गलबारबाट सुरु गर्नुपर्दछ। यो व्रत कमसेकम २१ वटा मङ्गलबारसम्म लिने प्रचलन छ। सकिन्छ भने जीवनभरि नै लिए अझ राम्रो मानिन्छ। यस व्रतमा गहुँ र सख्खरको भोजन गर्नुपर्ने हुन्छ, रातो कपडा लगाउनु पर्दछ। एक छाक अलिनो भोजन गर्नु पर्दछ। यस व्रतबाट मङ्गल ग्रहको अनिष्ट फल पनि शान्त हुन पुग्छ। बिहान उठेर स्नान गरी शुद्ध भएपछि रातो कपडा धारण गरी ‘ॐ भौमाय नमः’ ५ माला जप गर्नुपर्दछ। गणेश भगवानको आराधना गर्नुपर्दछ। पूजा गर्दा रातो फूल, फल, तामा, नरिवल आदि दान गर्नु पर्दछ। ब्राह्मणलाई यथाशक्य तामा, मुसुरोको दाल आदि दान गर्नुपर्दछ वा आफूभन्दा कान्छो भाइलाई खुशी पार्ने वस्तु प्रदान गर्नुपर्दछ।
व्रतकथा(The Story Of Tuesday Fasting)
परापूर्व समयमा एक जोडी ब्राह्ममण दम्पति थिए। घरमा सबै वस्तु भए पनि एउटा सन्तान नहुनाले ती दुई पतिपत्नी दिनरात यही चिन्तामा घोरिई रहन्थे। ईश्वरसित आर्तपुकारा गर्थे- हे भगवन् ! कुनै उपायले हामीलाई एउटा पुत्र-रत्न प्रदान गर। यही उनीहरूको प्रार्थना थियो। पुत्र-प्राप्तिको इच्छाले ती ब्राह्मण कुनै वनमा आश्रम बनाई त्यसैमा बसेर नियम र निष्ठापूर्वक श्री हनुमानजीको आराधना गर्ने गर्दथे। उनकी ब्राह्मणी घरैमा बसेर आफ्नो मनोकामनाको र्पूर्तिका निम्ति हनुमानजीको पूजा आराधना गर्दथिन्। प्रत्येक मंगलबारका दिन श्री हनुमानजीलाई नैवेद्य अर्पण गरेर मात्र भोजन गर्दथिन्। दैवसंयोगले एउटा मंगलबार ती ब्राह्मणीले खानेकुरा पकाइनन्, त्यसै कारणले उनले हनुमानजीलाई खाने वस्तु अर्पण गर्न पाइनन्। उता उनले आँफूले पनि केही खान-पान गर्ने मौका पाइनन् साथै उनले अब अर्को मंगलबार आउँछ अनिमात्र भोजन गर्नेछु भन्ने प्रतिज्ञा पनि गरिन्। श्रीहनुमानजीलाई भोजन अर्पण नगरी म स्वयं भोजन गर्ने छैन भन्ने पनि उनको प्रतिज्ञा थियो। यही क्रममा छ दिनसम्म भोकै प्यासै रहेर उनको समय व्यतीत भयो। अनि मंगलबार बिहान हुनसाथ ती ब्राह्मणी अकस्मात् मूर्च्छा परेर ढलिन्। अनि श्री हनुमानजीले त्यही मूर्च्छाकै स्थितिमा दर्शन दिएर ती ब्राह्मणीलाई सचेतन अवस्थामा ल्याउनु भयो र आज्ञा गर्नुभयो- ‘तिम्रो पूजा सफल भयो। म तिमीलाई यो मङ्गल नामक सुन्दर बालक दिन्छु। यसले तिम्रो यस्तो सेवा-चाकरी गर्नेछ, जुन कसैले पनि आफ्ना माता-पिताको सेवा गरेको छैन।’ अनि बालकलाई आज्ञा दिए- ‘ए मङ्गल! आऊ, आफ्नी आमाको यस्तो सेवा गर जसमा यिनलाई कुनै किसिमको दुःख-कष्ट हुन नपाओस्।’ हनुमानजीले प्रदान गर्नु भएको बालकलाई प्राप्त गरी ब्राह्मणी अत्यन्त प्रसन्न भइन् र त्यही बालकसित आनन्दपूर्वक दिन बिताउन लागिन्। केही समय बितेपछि जब ब्राह्मण जंगलबाट फर्केर आए र आफ्नू घरमा एउटा राम्रो बालक देखे अनि छक्क पर्दै पत्नीसित सोधे- ‘यो बालक कसको हो?’ ब्राह्मणीले भनिन्- ‘श्री हनुमानजीले प्रदान गर्नु भएको आफ्नै पुत्र हो।’ पत्नीको उत्तर सुनेर ब्राहृमणले भन्न त केही पनि भनेनन् तर उनको मनमा आफ्नो अनुपस्थितिमा पुत्र उत्पादन गर्ने पत्नीप्रति आशङ्का भयो र सोच्न थाले- मेरी पत्नी अवश्य पनि व्यभिचारिणी भइछ र यो बालक यसैको व्यभिचारको परिणाम हो। अनि उनी मनमा विचार गर्न थाले कुनै प्रकारले यो बालक मरिदिए थिक हुने थियो। एक दिन ब्राह्मण इनारमा पानी लिन जान लागेका थिए, त्यसैबेला पत्नीले मंगललाई पनि आफूसँगै लिएर जान अनुरोध गरिन्। ब्राह्मणले बालक मंगललाई पनि साथै लिई गए र झुक्याएर त्यस मङ्गल बालकलाई इनारमा धकेलिदिए। ब्राह्मण घर फर्किएपछि पत्नीले सोद्धा उनले मंगलका बारेमा कुन्नि कता गयो, मलाई थाहा छैन भन्दै उत्तर दिए। त्यस पछि ब्राहृमणीले मंगललाई डाकिन्, मंगल तुरुन्त हाँस्दै आइपुग्यो। यसरी ती ब्राहृमणले धेरै पल्ट बालकलाई मार्ने प्रयत्न गरे तर महावीर हनुमानज्यूले त्यस बालकको रक्षा गर्नुहुन्थ्यो त्यसैले उसलाई केही हुँदैनथ्यो। त्यसपछि एक दिन ब्राह्मण घरमा सुतिरहेको अवसरमा श्री हनुमानजीले स्वप्नमा दर्शन दिएर आज्ञा भयो- ‘हे ब्राह्मण ! यस बालकप्रति तिमीले आफ्नू मनमा कुनै किसिमको शंका र सन्देह नराख। तिमीले जुन मेरो सेवा र भक्ति गर्यौ, त्यसैको परिणामस्वरूप तिमीले यो बालक प्राप्त गरेका हौ।’ यसपछि धेरै दिनसम्म ती पति-पत्नि सुखपूर्वक रहे। यो कथा जसले पढ्दछ वा सुन्दछ अथवा मंगलबारको व्रत गर्दछ, त्यसका सबै कष्ट श्री हनुमानजीको कृपाले नष्ट भएर जानेछ।



рдЖрдЬ рд╕рд░рд╕्рд╡рддी рдкुрдЬा рдпाрдиिрдХी рдмрд╕рди्рдд рдкрдЮ्рдЪрдоी। рдЖрдЬрдХो рджिрди рд╡िрд╢ेрд╖ рдЧрд░ी рдЬ्рдЮाрдирдХी рджेрд╡ी рд╕рд░рд╕्рд╡рддीрдХो рдкूрдЬा рдЧрд░िрди्рдЫ। рдпो рдкूрдЬा рдиेрдкाрд▓ рд░ рдкूрд░्рд╡ी рднाрд░рддрдоा рдордиाрдЗрди्рдЫ। рдпрд╕ рджिрди рдорд╣िрд▓ाрд╣рд░ू рдкрд╣ेँрд▓ो рд╡рд╕्рдд्рд░ рдзाрд░рдг рдЧрд░्рджрдЫрди् рднрдиे рд╡िрдж्рдпाрд░्рдеीрд╣рд░ूрд▓े рдЖрдл्рдиो рдкुрд╕्рддрдХрдХो рдкूрдЬा рдЧрд░्рдЫрди्। рдпो рдкрд░्рд╡ рдоाрдШ рд╢ुрдХ्рд▓ рдкрдЮ्рдЪрдоी рдЕрдерд╡ा рд╢्рд░ीрдкрдЮ्рдЪрдоी рдЬрд╕рд▓ाрдИ рдмрд╕рди्рдд рдкрдЮ्рдЪрдоी рднрдиिрди्рдЫ।
рдк्рд░ाрдЪीрди рд╡рд░्рд╖рдоा рд╕ाрд▓рд▓ाрдИ рем рдЛрддुрд╣рд░ूрдоा рдмाँрдбिрди्рде्рдпो। рддी рем рдЛрддुрд╣рд░ूрдоा рдмрд╕рди्рдд рдЛрддु рдоाрдиिрд╕рд╣рд░ूрдХो рдордирдкрд░्рджो рдЛрддु рдеिрдпो। рдЬрдм рдлूрд▓рд╣рд░ूрдоा рдмрд╣ाрд░ рдЖрдЙँрде्рдпो, рдЬौ рд░ рдЧрд╣ूँрдХा рдмाрд▓ीрд╣рд░ू рд▓рд╣рд░ाрдЙँрдеे, рдЖँрдкрдХा рд░ूрдЦрд╣рд░ूрдмाрдЯ рд╕ुрдЧрди्рдз рдлैрд▓िрди्рде्рдпो рд░ рдЪाрд░ैрддिрд░ рд░рдЩ्рдЧीрдмिрд░рдЩ्рдЧी рдкुрддрд▓ीрд╣рд░ू рдЙрдб्рди рдеाрд▓्рде्рдпो। рдмрд╕рди्рдд рдЛрддुрдХो рд╕्рд╡ाрдЧрдд рдЧрд░्рди рдоाрдШ рдорд╣िрдиाрдХो рдЪाрди्рдж्рд░рдоाрдг рдкрдЮ्рдЪाрдЩ्рдЧ рдЕрдиुрд╕ाрд░ рдкाँрдЪौ рджिрди рдПрдЙрдЯा рдаूрд▓ो рдЙрдд्рд╕рд╡ рдордиाрдЗрди्рде्рдпो рдЬрд╕рдоा рд╡िрд╖्рдгु рд░ рдХाрдорджेрд╡рд▓ाрдИ рдкूрдЬा рдЧрд░िрди्рде्рдпो, рдпрд╕ैрд▓ाрдИ рдмрд╕рди्рдд рдкрдЮ्рдЪрдоीрдХो рдкрд░्рд╡ рднрдиिрди्рде्рдпो। рдХाрдорджेрд╡ рднрдиेрдХा рдк्рд░ेрдордХा рджेрд╡рддा рд╣ुрди्। рдЙрдирдХै рдкूрдЬा рдЧрд░्рдиे рджिрдирд▓ाрдИ рдк्рд░рдгрдп рджिрд╡рд╕ рдкрдиि рднрдиिрди्рдЫ। рд╢ाрд╕्рдд्рд░рд╣рд░ूрдоा рдмрд╕рди्рдд рдкрдЮ्рдЪрдоीрд▓ाрдИ рдЛрд╖ि рдкрдЮ्рдЪрдоी рднрдиेрд░ рдЙрд▓्рд▓ेрдЦ рдЧрд░िрдПрдХो рдЫ рд░ рдкुрд░ाрдг-рд╢ाрд╕्рдд्рд░рд╣рд░ू рддрдеा рдЕрдиेрдХ рдХाрд╡्рдпрдЧ्рд░рди्рдерд╣рд░ूрдоा рдкрдиि рдЕрд▓рдЧ-рдЕрд▓рдЧ рдврдЩ्рдЧрд▓े рдпрд╕рдХो рдЪिрдд्рд░рдг рдЧрд░ेрдХो рдкाрдЗрди्рдЫ।
рдпрд╕ै рдЕрд╡рд╕рд░рдоा рдЖрдЬ рд╣ाрдоी рддрдкाрдИँрд╣рд░ूрд▓ाрдИ рд╕рд░рд╕्рд╡рддी рджेрд╡ीрдХो рдЪिрдд्рд░рдоा рд▓ुрдХेрдХा рдХेрд╣ि рдЬीрд╡рдирдорди्рдд्рд░рд╣рд░ूрдХो рдмाрд░ेрдоा рдЬाрдирдХाрд░ी рджिрди рдЧрдЗрд░рд╣ेрдХा рдЫौँः
рез. рд╢ुрдж्рдз рдЪिрдд्рдд
рд╕рд░рд╕्рд╡рддी рдоाрддाрд▓ाрдИ рдЬрд╣िрд▓े рдкрдиि рд╕ेрддो рд╡рд╕्рдд्рд░рдоा рджेрдЦिрди्рдЫ। рдпрд╕рд▓े рджुрдИ рдХुрд░ाрдХो рд╕рдЩ्рдХेрдд рдЧрд░्рджрдЫ। рдкрд╣िрд▓ो- рд╣ाрдо्рд░ो рдЬ्рдЮाрди рдиिрд░्рдорд▓ рд╣ुрдиुрдкрд░्рдЫ, рд╡िрдХृрдд рд╣ुрдиुрд╣ुँрджैрди। рдЬрд╕्рддोрд╕ुрдХै рдЬ्рдЮाрди рдЖрд░्рдЬрди рдЧрд░ेрдкрдиि рдд्рдпो рд╕рдХाрд░ाрдд्рдордХ рд╣ुрдиु рдЬрд░ुрд░ी рдЫ। рджोрд╢्рд░ो- рд╡िрдж्рдпाрд░्рдеी рдЬीрд╡рдирдоा рд╣ाрдо्рд░ो рдЪрд░िрдд्рд░рдоा рдХुрдиै рджुрд░्рдЧुрдг рд╣ुрдиुрд╣ुँрджैрди рд░ рд╣ाрдо्рд░ो рдЪिрдд्рд░ рд╕рдлा рд╣ुрдиुрдкрд░्рджрдЫ।
реи. рдЕрдирди्рдд рдЬ्рдЮाрди
рд╕рд░рд╕्рд╡рддी рджेрд╡ीрдХो рдПрдЙрдЯा рд╣ाрддрдоा рдкुрд╕्рддрдХ рджेрдЦ्рди рд╕рдХिрди्рдЫ, рдпрд╕рд▓े рдХे рд╕рди्рджेрд╢ рджिрди्рдЫ рднрди्рджा рд╣ाрдоी рд╡िрдж्рдпाрд░्рдеिрд╣рд░ूрдХो рд▓рдЧाрд╡ рдкुрд╕्рддрдХрдк्рд░рддि рд╣ुрдиुрдкрд░्рджрдЫ, рд╕ाрд╣िрдд्рдпрдк्рд░рддि рд╣ुрдиुрдкрд░्рджрдЫ। рд╡िрдж्рдпाрд░्рдеीрдХो рднौрддिрдХ рд╢рд░ीрд░ рдкुрд╕्рддрдХрд╕ँрдЧै рдирднрдПрдкрдиि рдЙрд╕рдХो рдорди рд░ рдорд╕्рддिрд╖्рдХ рдЬрд╣िрд▓े рдкрдиि рдкुрд╕्рддрдХрд╕ँрдЧै рд╣ुрдиुрдкрд░्рджрдЫ। рддрдм рдоाрдд्рд░ рдЕрдирди्рдд рдЬ्рдЮाрди рд╣ाँрд╕ीрд▓ рдЧрд░्рди рд╕рдХिрди्рдЫ।
рей. рдЪिрди्рддрди-рдордирди
рдЕрд░्рдХो рд╣ाрддрдоा рдоाрд▓ा рджेрдЦ्рди рд╕рдХिрди्рдЫ। рдпрд╕рд▓े рд╣ाрдоीрд▓े рд╕ँрдзै рдЪिрди्рддрди рдЧрд░िрд░рд╣рдиुрдкрд░्рдЫ рднрдиेрд░ рд╕рдЩ्рдХेрдд рдЧрд░्рджрдЫ। рд╣ाрдоीрд▓े рдЬुрди рдЬ्рдЮाрди рдЖрд░्рдЬрди рдЧрд░िрд░рд╣ेрдХा рдЫौँ, рдд्рдпрд╕рдХो рд▓рдЧाрддाрд░ рдордирди рдЧрд░्рдиुрдкрд░्рджрдЫ।
рек. рдЕрдЪрд▓ рдорд╕्рддिрд╖्рдХ
рд╕рд░рд╕्рд╡рддी рджेрд╡ीрдХो рджुрдИ рд╣ाрддрд▓े рд╡िрдгाрдХो рд╡ाрджрди рдЧрд░ेрдХो рджेрдЦ्рди рд╕рдХिрди्рдЫ। рд╡िрдж्рдпाрд░्рдеीрд▓े рдкुрд╕्рддрдХрдХो рдЬ्рдЮाрди рдоाрдд्рд░ рд╣ोрдЗрди, рд╕рдЩ्рдЧीрдд рдЬрд╕्рддो рд▓рд▓िрдд рдХрд▓ाрдк्рд░рддि рдкрдиि рд░ुрдЪी рд░ाрдЦ्рдиुрдкрд░्рджрдЫ। рд╕рдЩ्рдЧीрд▓े рд╣ाрдо्рд░ो рдорди, рдоुрдЯु рд░ рдорд╕्рддिрд╖्рдХрд▓ाрдИ рд╢ुрдж्рдз рд░ рдЕрдЪрд▓ рдмрдиाрдЙँрджрдЫ, рд╢ाрди्рдд рдмрдиाрдЙँрджрдЫ। рд╕ाрдеै рд╕ुрдордзुрд░ рд╕рдЩ्рдЧीрддрд▓े рд╣ाрдо्рд░ो рд╕्рдорд░рдг рд╢рдХ्рддिрдоा рдкрдиि рд╕ुрдзाрд░ рд▓्рдпाрдЙँрджрдЫ।
рел. рдПрдХाрди्рдд
рдЪिрдд्рд░рдоा рд╕рд░рд╕्рд╡рддी рджेрд╡ी рдПрдХाрди्рдд рдирджी рдХिрдиाрд░рдоा рдмрд╕ेрдХो рджेрдЦ्рди рд╕рдХिрди्рдЫ। рдпрд╕рд▓े рдХे рд╕рди्рджेрд╢ рдк्рд░рджाрди рдЧрд░्рдЫ рднрди्рджा рд╡िрдж्рдпा рдЖрд░्рдЬрдирдХो рд▓ाрдЧि рдХрд╣िрд▓ेрдХाрд╣िँ рдПрдХाрди्рддрдХो рдкрдиि рдЖрд╡рд╢्рдпрдХ рдкрд░्рджрдЫ। рдПрдХाрди्рддрдоा рдоाрдд्рд░ै рд╣ाрдо्рд░ो рдорди рдПрдХाрдЧ्рд░ рд╣ुрди рд╕рдХ्рджрдЫ, рддрдм рдоाрдд्рд░ै рдЬ्рдЮाрдирдХो рдордирди рдЧрд░्рди рд╕рдХिрди्рдЫ।
рем. рд╢ुрдн-рдк्рд░рднाрдд
рд╕рд░рд╕्рд╡рддीрдХो рдкрдЫाрдбिрдкрдЯ्рдЯि рд╕ूрд░्рдп рдЙрджाрдИрд░рд╣ेрдХो рдкрдиि рджेрдЦ्рди рд╕рдХिрди्рдЫ। рдпрд╕рдмाрдЯ рдХे рдмुрдЭ्рди рд╕рдХिрди्рдЫ рднрди्рджा рдкрдв्рдирдХो рд▓ाрдЧि рд╕рдмैрднрди्рджा рдЙрдЪिрдд рд╕рдордп рднрдиेрдХो рд╡िрд╣ाрди рд╣ो।
рен. рдмुрдж्рдзि, рд░рдЪрдиा рд░ рд╡िрд╢्рд▓ेрд╖рдг
рд╕рд░рд╕्рд╡рддीрдХो рдЕрдЧाрдбि рджुрдИрд╡рдЯा рд╣ाँрд╕ рдЫрди्। рд╣ाँрд╕ рд╕рд░рд╕्рд╡рддीрдХो рд╡рд╣ाрди рд╣ो рд░ рдПрдХ рд╣ाँрд╕ рдмुрдж्рдзिрдХो рдк्рд░рддिрдХ рд╣ो рднрдиे рдЕрд░्рдХो рд╣ाँрд╕ рд░рдЪрдиाрдХो рдк्рд░рддिрдХ рд╣ो। рдпрд╕рд▓े рдХे рд╕рдЩ्рдХेрдд рдЧрд░्рджрдЫ рдд рднрди्рджा, рд╣ाрдоी рдмुрдж्рдзिрдоाрдиी рдоाрдд्рд░ै рд╣ोрдЗрди рд╣ाрдо्рд░ो рдмुрдж्рдзिрд▓ाрдИ рд░рдЪрдиाрдд्рдордХ рд░ рд╡िрд╢्рд▓ेрд╖рдгाрдд्рдордХ рдврдЩ्рдЧрд▓े рдк्рд░рд╕्рддुрдд рдЧрд░्рдиुрдкрд░्рджрдЫ।
рдиेрдкाрд▓рдоा рд╕рд░рд╕्рд╡рддी рдкूрдЬाः
рд╕рд░рд╕्рд╡рддीрдХा рдк्рд░рд╕िрдж्рдз рдкीрдард╣рд░ूрдордз्рдпे рдХाрдардоाрдбौँ рдЙрдкрдд्рдпрдХाрдоा рдЬрдпрд╡ाрдЧीрд╢्рд╡рд░ी, рд╕्рд╡рдпрдо्рднूрдоा рдордЮ्рдЬुрд╢्рд░ी, рд╣ाँрдбीрдЧाрдЙँ, рдмрд▓्рдЦु, рдЧैрд╣्рд░ीрдзाрд░ा, рднрдХ्рддрдкुрд░ рдЬिрд▓्рд▓ाрдХो рдеाрдХрд▓рдоाрдардХो рд╕рд░рд╕्рд╡рддी рдорди्рджिрд░ рд░ рд╣рдиुрдоाрдирдШाрдЯрдХो рдиीрд▓рд╕рд░рд╕्рд╡рддी, рд▓рд▓िрддрдкुрд░рдХो рд▓ेрд▓ेрд╕्рдеिрдд рд╕рд░рд╕्рд╡рддी рдорди्рджिрд░рд╣рд░ूрдоा рд╕рд░рд╕्рд╡рддी рдЬрдпрди्рддीрдХा рджिрди рд╡िрд╢ेрд╖ рднीрдб рд▓ाрдЧ्рдиे рдЧрд░्рджрдЫ। рддрд░ाрдИ рдХ्рд╖ेрдд्рд░рдоा рдоाрдЯाрдХा рд╕рд░рд╕्рд╡рддी рдоूрд░्рддि рдмрдиाрдИ рдкूрдЬा рдЧрд░्рдиे рдЪрд▓рди рдЫ। рдоूрд░्рддिрдоा рдк्рд░ाрдг рдк्рд░рддिрд╖्рдаा рдЧрд░ी рдзूрдордзाрдо рдкूрдЬा рд░ рдмाрдЬाрдЧाрдЬा рдЧрд░ी рдЬрд▓ाрд╢рдпрдоा рдмिрд╕рд░्рдЬрди рдЧрд░्рдиे рдЪрд▓рди рд░рд╣ेрдХो рдЫ।
рд╢्рд░ीрдкрдЮ्рдЪрдоीрдХा рджिрди рдХाрдорджेрд╡ рд░ рд░рддीрдХो рдкрдиि рдкूрдЬा рдЧрд░िрди्рдЫ। рд╡рд╕рди्рддрдХा рдк्рд░рддीрдХ рдХाрдорджेрд╡ рд░ рдЙрдирдХी рд╕्рдд्рд░ी рд░рддीрдХो рд╡िрд╢ेрд╖ рд╕्рдорд░рдг рдЧрд░्рдиे рджिрди рд╡рд╕рди्рддрдХो рдЖрдЧрдорди рдЙрдд्рд╕рд╡ рд╡рд╕рди्рддрд░ाрдЧ рдЧाрдЙрдиे рдкрдиि рдЪрд▓рди рд░рд╣ेрдХो рдЫ। рдЬीрд╡рдирд▓ाрдИ рд╢्рд░ृрдЩ्рдЧाрд░िрдХ рдмрдиाрдЙрди рд╡рд╕рди्рдд рд░ाрдЧрд▓े рдк्рд░ेрд░рдгा рджिрди्рдЫ। рдХाрд╡्рдпрд╡िрдиोрджी, рд╕्рд░рд╖्рдЯा, рд╕рд░्рдЬрдХ, рд╕ाрд╣िрдд्рдп, рдХрд▓ाрдХा рд╕ाрдзрдХрд╣рд░ूрдХा рд▓ाрдЧि рд╡рд╕рди्рддрд░ाрдЧ рд╕ाрдзрдиाрдХो рд╢्рд░ोрдд рдиै рд╣ो। рдХрд▓ा рд░ рдЧрд▓ाрдХा рдкाрд░рдЦीрд╣рд░ूрдХा рд▓ाрдЧि рд╕рд░рд╕्рд╡рддी рд╕ाрдзрдиा рдЧрд░्рдиे рдк्рд░рдоुрдЦ рджिрди рд╢्рд░ीрдкрдЮ्рдЪрдоी рдкрдЮ्рдЪрдоीрд▓ाрдИ рдоाрдиिрди्рдЫ।
- рдиेрдкाрд▓ी рд╣ेрдбрд▓ाрдИрди